काठमाडौं । मिराज ढुंगानालगायत ‘जेनजी’ प्रदर्शनमा उत्रिएका छन् । आन्दोलनको घोषणा गर्दै सोमबार काठमाडौंको माइतीघरमा उनीहरूले प्रदर्शन गरिरहेका छन् । प्रकाशित मिति : पुस ७, २०८२ सोमबार १२ : ४२ बजे