भृकुटिमण्डपमा रहेका बेबारिसे गाडीहरु (तस्बिरहरु)



काठमाडौं । भृकुटिमण्डपमा विभिन्न ब्राण्डका गाडीहरु बेबारिसे अवस्थामा राखिएको छ ।

गाडीहरु वर्षौदेखि त्यहाँ भएपनि कसैको ध्यान जान सकेको छैन् ।

गाडीहरु पुराना र काम नलाग्ने पनि भई सकेका छन् भने गाडीहरु त्यहा कुन प्रायोजनले राखिएको पनि थाहा छैन् ।

प्रकाशित मिति : पुस १८, २०८२ शुक्रबार  १० : ३८ बजे