कांग्रेस पदाधिकारी बैठक बस्दै



काठमाडौँ । नेपाली कांग्रेस पदाधिकारी बैठक बस्दैछ।

आइतबार दिउँसो २ बजे बैठक बस्न लागेको हो।

देउवाले पछिल्लो परिस्थितिका विषयमा छलफल गर्न आफ्नो पक्षका पदाधिकारी र पूर्वपदाधिकारीलाई निवासमै बैठक बोलाइएको हो ।

शुक्रबार बसेको कार्यसम्पादन समितिको बैठकले पुस २६ देखि २८ गतेसम्म गर्ने भनिएको महाधिवेशनलाई सारेर वैशाख २८ देखि ३१ गतेसम्म गर्ने निर्णय गरेको थियो।

प्रकाशित मिति : पुस २०, २०८२ आईतबार  १ : २४ बजे