राष्ट्रिय सभाको निर्वाचनमा नेकपाले एकल उम्मेदवारी दिने,यी हुन् उम्मेदवार



काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले राष्ट्रियसभा सदस्यको उम्मेदवार टुंगो लगाएको छ।

नेकपाले १८ वटै पदमा एकल उम्मेदवारी दिनेगरि सातवटै प्रदेशमा उम्मेदवारी टुंगो लगाएको हो।

नेपाली कांग्रेस–नेकपा एमाले गठबन्धनबाट अलग भएपछि नेकपाले पनि उम्मेदवारी दिन लागेको हो।

यी हुन् नेकपा १७ उम्मेदवार

कोशी

खेमराज सुन्दास
हेमराज घिमिरे
नमिता न्यौपाने

मधेश

रामनन्दन प्रसाद
लक्ष्मण पौडेल
शम्भु पासवान​
समिकुमारी अग्रवाल

बागमती

प्रेम प्रसाद सापकोटा
सरोज कुमारी झा

गण्डकी

कपिल लामा

लुम्बिनी

दुर्गा भण्डारी
वृहस्पति अधिकारी
सर्जन बिक

कर्णाली

बुद्धिप्रसाद शर्मा
अन्जु महतरा

सुदूरपश्चिम

टीकाराम जैशी
रोजी बस्नेत सुनार

प्रकाशित मिति : पुस २३, २०८२ बुधबार  १ : ४२ बजे