कांग्रेस विशेष महाधिवेशनका लागि भृकुटीमण्डपमा तयारी धमाधम (तस्बिरहरु)



काठमाडौं । पुस २७ गतेदेखि सुरु हुने नेपाली कांग्रेसको विशेष महाधिवेशनका काठमाडौंको भृकुटीमण्डपस्थित महाधिवेशन स्थलमा तयारी कार्य तीव्र पारिएको छ।

मञ्च निर्माण, हल सजावट, ध्वनि तथा प्रकाश व्यवस्थापन,प्रवेश–नियन्त्रण संरचना निर्माणलगायतका कामहरू भइरहेको छ ।

प्रकाशित मिति : पुस २५, २०८२ शुक्रबार  ११ : ०४ बजे