काठमाडौं । भृकुटीमण्डपमा दोस्रो विशेष महाधिवेशन चलिरहेका बेला नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकका लागि नेताहरु पार्टी कार्यालय सानेपामा भेला भएका छन् ।
बीपी स्मृति भवन सानेपामा केन्द्रीय नेताहरुको बाक्लो उपस्तिति देखिएको छ ।

पुस २९, २०८२ मंगलबार

प्रकाशित मिति : पुस २९, २०८२ मंगलबार ३ : ३६ बजे