काठमाडौं । गगन थापा नेतृत्वको नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले निर्धारित समयमा नै निर्वाचन हुनुपर्ने बताएका छन् ।
आधिकारिकता सम्बन्धि जानकारी दिनका लागी शुक्रवार निर्वाचन आयोगमा पुगेका शर्माले यस्तो बताएका हुन् ।
शर्माले नेपाली काँग्रेसको विवादका कारण निर्वाचन रोकिन नहुने दाबि गरे।
उनले काँग्रेसले दुई दिनभित्र सम्पूर्ण उम्मेद्वारी टुग्याउने जानकारी पनि दिए ।









