रौतहट । रौतहट क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका डा. फिरदोस आलमले उम्मेदवारी दर्ता गराएका छन् । उनी स्वर्गीय कांग्रेस नेता अफताब आलमका छोरा हुन् । प्रकाशित मिति : माघ ६, २०८२ मंगलबार ४ : २८ बजे