काठमाडौं । मन्त्रिपरिषद् बैठक आज बस्दै छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज दिउँसो ३ बजे बैठक बस्ने तय भएको हो । प्रकाशित मिति : माघ ८, २०८२ बिहीबार २ : २६ बजे