कांग्रेस केन्द्रीय कार्यालयमा नेता-कार्यकर्ताको चहलपहल,सभापति थापाले आज पदवहाली गर्दै



काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा नेता कार्यकर्ताको चहलपहल बढेको छ ।

सभापति गगनकुमार थापाले आज पदवहाली गर्ने भएसँगै कार्यालयमा चहलपहल बढेको हो ।

आजको बैठकले पार्टी सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणाको औपचारिक निर्णय गर्ने बताइएको छ ।

प्रकाशित मिति : माघ ९, २०८२ शुक्रबार  १ : ०४ बजे