काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट सभापतिमा चुनिएका गगन थापा पार्टी कार्यालय सानेपा पुगेका छन् ।
उनी विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित भएपछि पहिलोपल्ट पार्टी कार्यालय पुगेका हुन् ।
उनलाई आज बस्ने केन्द्रीय कार्यसमिति बैठकले प्रधानमन्त्रीको उम्मेदवार घोषणाको औपचारिक निर्णय गर्ने बताइएको छ ।









