कैलाली पुगे बालेन शाह, रास्वपाका उम्मेदवारसँग भेटघाट



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह कैलाली पुगेका छन्।

कैलाली भ्रमणका क्रममा उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरूको सम्पर्क कार्यालयमा पुगेर भेटघाट तथा शुभेच्छा आदान–प्रदान गरेका छन्।

प्रकाशित मिति : माघ १३, २०८२ मंगलबार  २ : ०२ बजे