काठमाडौं । संविधानसभा सदस्य तथा पूर्वमन्त्री जीतेन्द्र नारायण देवले एमाले परित्याग गरेका छन् ।
उनले आज विज्ञप्ति जारी गरी एमाले परित्याग गरेको जानकारी दिएका हुन्।
उनी कांग्रेसबाट एमाले प्रवेश गरेका थिए।
माघ १९, २०८२ सोमबार

प्रकाशित मिति : माघ १९, २०८२ सोमबार १२ : ३१ बजे