डेब्यु खेलमै शेर मल्लले लिए विकेट, साल्ट आउट



काठमाडौं । नेपालले इंग्ल्यान्डको पहिलो विकेट झारेको छ।

डेब्यु खेलमै शेर मल्लले फिल साल्टको विकेट लिएका हुन्।

२ बल खेलेका साल्ट १ रन बनाएर सन्दीप लामिछानेको हातबाट क्याच आउट भए।

दोस्रो ओभरको पहिलो बलमा मल्ललाई सफलता मिलेको हो।

प्रकाशित मिति : माघ २५, २०८२ आईतबार  ३ : ५७ बजे