राष्ट्रिय सभाको बैठक बस्दै



काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ ।

बैठक दिउँसो सवा १ बजे बस्नेछ ।

बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची रहेको छ ।

प्रकाशित मिति : माघ २६, २०८२ सोमबार  १० : १६ बजे