टि-२० विश्वकप :नेपालले दियो इटालीलाई १२३ रनको लक्ष्य



काठमाडौं । टि-२० विश्वकपमा आज नेपाल इटलीविरुद्ध खेलिरहेको छ ।

नेपालले इटलीलाई १२३ रनको लक्ष्य दिएको छ ।

प्रकाशित मिति : माघ २९, २०८२ बिहीबार  ४ : ५५ बजे