पशुपतिनाथ मन्दिर परिसरमा महाशिवरात्रीको चहलपहल सुरू (तस्बिरहरु)



काठमाडौं । महाशिवरात्री नजिकिएसँगै भारतसँगै नेपालका विभिन्न ठाउँबाट भक्तजन एवम नागा बाबाहरु काठमाडौँ आउन थालेका छन् ।

पशुपतिनाथ मन्दिर परिसरका आवतजावत गर्ने भक्तजनहरुको संख्या समेत वृद्धि भएको छ ।

जोगीका चार सम्प्रदाय सन्न्यासी, वैष्णव, नानक र उदासीमध्ये नागा सन्न्यासीअन्तर्गत पर्छन् ।

पशुपतिमा यी चारै सम्प्रदायका जोगी आउने गर्छन् ।

प्रकाशित मिति : फाल्गुन १, २०८२ शुक्रबार  ३ : ५१ बजे