कोशी प्रदेशमा मतदान सुरु (तस्बिरहरु)



काठमाडौं । कोशी प्रदेशमा मतदान सुरु भएको छ ।

जनसेवा आवि सुन्दरहरैचामा मतदान गर्दै सर्वसाधारण ।

प्रकाशित मिति : फाल्गुन २१, २०८२ बिहीबार  ८ : ३२ बजे