काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मतदान गरेकी छन् ।
प्रधानमन्त्री कार्कीले काठमाडौं क्षेत्र नं ५ अन्तर्गत धापासी निमावि, फैमालचुली मतदान केन्द्रमा पुगेर मतदान गरेकी हुन् ।
फाल्गुन २१, २०८२ बिहीबार
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मतदान गरेकी छन् ।
प्रधानमन्त्री कार्कीले काठमाडौं क्षेत्र नं ५ अन्तर्गत धापासी निमावि, फैमालचुली मतदान केन्द्रमा पुगेर मतदान गरेकी हुन् ।
प्रकाशित मिति : फाल्गुन २१, २०८२ बिहीबार ९ : २२ बजे