गृहमन्त्री अर्यालले गरे मतदान



काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले मतदान गरेका छन् ।

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत ललितपुर क्षेत्र नं। ३ मा मतदान गरेका हुन् ।

ललितपुर महानगरपालिका–स्थित सानेपाको टीका विध्याऋम मावि मतदान केन्द्रमा मतदान गरेका हुन् ।

प्रकाशित मिति : फाल्गुन २१, २०८२ बिहीबार  ११ : ०६ बजे