सुर्खेत । सल्यानमा मतगणना सुरु भएको छ ।
शुक्रबार बिहान बसेको सर्वदलीय बैठकले मतगणना गर्ने निर्णय गरेको थियो ।
एक लाख ६४ हजार ६ सय ४८ मतदाता रहेको सल्यानमा ८४ हजार दुई सय एक जनाले मतदान गरेका थिए ।
फाल्गुन २२, २०८२ शुक्रबार
सुर्खेत । सल्यानमा मतगणना सुरु भएको छ ।
शुक्रबार बिहान बसेको सर्वदलीय बैठकले मतगणना गर्ने निर्णय गरेको थियो ।
एक लाख ६४ हजार ६ सय ४८ मतदाता रहेको सल्यानमा ८४ हजार दुई सय एक जनाले मतदान गरेका थिए ।
प्रकाशित मिति : फाल्गुन २२, २०८२ शुक्रबार १२ : २६ बजे