काठमाडौं । जेनजी आन्दोलनका घटनाबारे न्यायिक जाँचबुझ गर्न गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै आइतबार जेनजी युवाहरुले काठमाडौं माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।

चैत्र १, २०८२ आईतबार
काठमाडौं । जेनजी आन्दोलनका घटनाबारे न्यायिक जाँचबुझ गर्न गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै आइतबार जेनजी युवाहरुले काठमाडौं माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।

प्रकाशित मिति : चैत्र १, २०८२ आईतबार ३ : १२ बजे