शपथका लागि सिंहदरबार पुगे सांसदहरू (तस्बिरहरू)



काठमाडौं । नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरू शपथ ग्रहणका लागि सिंहदरबारस्थित नव निर्मित संसद भवन परिसरमा भेला भएका छन् ।

विभिन्न जिल्लाबाट निर्वाचित प्रतिनिधिहरू परम्परागत पोशाक तथा औपचारिक पहिरनमा संसद भवन पुगेका हुन् ।

प्रकाशित मिति : चैत्र १२, २०८२ बिहीबार  २ : ०६ बजे