भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले गरे पदबहाली



काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले पदबहाली गरेका छन् ।

शुक्रबार नियुक्त मन्त्रीले शपथ ग्रहणपछि आफ्नो मन्त्रालयमा पद बहाली गरेका हुन् ।

उनी रुपन्देही १ बाट निर्वाचित सांसद हुन् ।

प्रकाशित मिति : चैत्र १३, २०८२ शुक्रबार  २ : १३ बजे