सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह



काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आज सांसदहरूसँग छलफल अघि बढाएका छन् ।

सोमबार प्रतिनिधि सभाका सांसदहरूसँग छलफल अघि बढाएका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा विभिन्न प्रदेशका सांसदहरूसँग छलफल भइरहेको प्रधानमन्त्री कार्यालयका एक अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति : चैत्र १६, २०८२ सोमबार  २ : ०८ बजे