नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक जारी



काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक जारी छ ।

बुधबार बसेको उक्त समितिको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको हो ।

बैठकमा निर्वाचनमा भएका अन्तर्घात र पार्टीमा देखिएका यावत विवादका विषयमा छलफल हुने भएको छ ।

प्रकाशित मिति : चैत्र १८, २०८२ बुधबार  ३ : १० बजे