काठमाडौँ। नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध निर्वाचित भएका छन् । आज (बुधबार) संसदीय दलको नेताको निर्वाचनमा बादल निर्विरोध निर्वाचित भएका हुन् । प्रकाशित मिति : चैत्र १८, २०८२ बुधबार ४ : ५५ बजे