मन्त्रीपरिषद् बैठक बस्दै



काठमाडौं । मन्त्रीपरिषद्को बैठक आज बस्ने भएको छ ।

बैठक दिउँसो १ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा बस्ने भएको हो ।

प्रकाशित मिति : चैत्र २२, २०८२ आईतबार  १ : ०८ बजे