शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाल पक्राउ



काठमाडौं । शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाल पक्राउ परेका छन् ।

उनलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा आइतबार पक्राउ गरिएको हो ।

उनलाई बयानका लागि नियन्त्रणमा लिइएको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक गजेन्द्र ठाकुरले बताए ।

प्रकाशित मिति : चैत्र २२, २०८२ आईतबार  १ : २० बजे