काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय कार्य संयोजन समितिको बैठक सुरु भएको छ । बैठक पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडा बसिरहेको छ । प्रकाशित मिति : चैत्र २३, २०८२ सोमबार १२ : ३० बजे