सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी



काठमाडौं । मन्त्रिपरिषद बैठक सुरु भएको छ ।

प्रधानमन्त्री बालेन शाहले बोलाएको बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसिरहेको छ ।

प्रकाशित मिति : चैत्र २४, २०८२ मंगलबार  १ : ०२ बजे