उपसभामुखको निर्वाचन आज : रुवीकुमारी ठाकुर र सरस्वती लामाबीच प्रतिस्पर्धा



काठमाडौँ । आज उपसभामुखको निर्वाचन हुदैछ ।

आज दिउसो ४ बजे बस्ने प्रतिनिधि सभाको बैठकले उपसभामुखको चयन गर्ने कार्यसूची रहेको छ ।

श्रम संस्कृति पार्टीकी सांसद रुवीकुमारी ठाकुर र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सरस्वती लामा प्रतिस्पर्धामा छन् । 

प्रकाशित मिति : चैत्र २७, २०८२ शुक्रबार  ८ : २६ बजे