प्रतिनिधिसभाबाट राष्ट्रपति पौडेलको सम्बोधनप्रति धन्यवाद प्रस्ताव पारित



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त सदनमा गरेको सम्बोधनका लागि प्रतिनिधिसभा बैठकले धन्यवाद प्रस्ताव पारित गरेको छ ।

राष्ट्रपति पौडेलले शुक्रबार संयुक्त सदनमा सम्बोधन गरेका थिए ।

त्यो सम्बोधन प्रतिनिधिसभाले सर्वसम्मतिले पारित गरेको हो ।

प्रकाशित मिति : चैत्र २७, २०८२ शुक्रबार  ४ : ४७ बजे