गण्डकी प्रदेशको मन्त्रिपरिषद फेरबदल हुँदै



काठमाडौं। गण्डकी प्रदेशको मन्त्रिपरिषद फेरबदल हुने भएको छ ।

आजै (वैशाख २) मन्त्रिमण्डल फेरबदल गरिन लागेको हो ।

आजै पौने १२ बजे नयाँ मन्त्रीको पर्यटन बोर्ड कार्यालयमा शपथको तयारी गरिएको श्रोतले जनाएको छ ।

प्रकाशित मिति : बैशाख २, २०८३ बुधबार  ११ : ३२ बजे