प्रतिनिधि सभाअन्तर्गतका १२ वटै समिति सभापतिहरुले लिए पद तथा गोपनियताको सपथ



काठमाडौं । प्रतिनिधि सभाअन्तर्गतको समिति सभापतिहरुले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।

शुक्रबार सभापति चयन भएसँगै १२ वटा समितिका सभापतिहरुले सभामुख डीपी अर्याल समक्ष सपथ ग्रहण गरेका हुन् ।

प्रतिनिधिसभा अन्तर्गतका १० वटा विषयगत समिति र २ वटा संयुक्त समितिले आज सभापति पाएका हुन् ।

प्रकाशित मिति : बैशाख ४, २०८३ शुक्रबार  ७ : ५२ बजे