प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक



काठमाडौं । प्रधानन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् ।

आज दिउँसो २ बजे बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : बैशाख १४, २०८३ सोमबार  १२ : ०० बजे