बुद्ध जयन्तीको अवसरमा बौद्ध स्तूपमा भक्तजनको घुइँचो (तस्बिरहरु)



काठमाडौं। आज (शुक्रबार) बुद्ध जयन्ती मनाइँदै छ।

काठमाडौं । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्ध जयन्ती पर्व आज लुम्बिनीसहित देशभरका बौद्ध स्तूप, विहार र गुम्बामा पूजाआजासहित विविध कार्यक्रम गरी बुद्ध जयन्ती मनाइँदै छ।

काठमाडौँको बौद्ध स्तूपमा पनि भक्तजनहरू पूजाआजा, ध्यान र प्रार्थनामा सहभागी हुँदै पर्व मनाइरहेका छन्।

प्रकाशित मिति : बैशाख १८, २०८३ शुक्रबार  १० : ०८ बजे