काठमाडौं । व्यवसायी दीपक भट्टलाई अदालतमा उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ।
भट्ट पत्नी आयुस्मा नेपालले दायर गरेको रिटमा न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलास सो आदेश दिएको हो।
भट्टलाई सम्पत्ति शुद्धीकरणको आरोपमा पक्राउ गरी सीआईबीको हिरासतमा राखिएको छ ।














