काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
उनले दिउँसो ३ बजेका लागि बैठक बोलाएका हुन् ।
आजको बैठकमा सरकारका नीतिगत प्राथमिकता, प्रशासनिक नियुक्तिहरू र मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा महत्त्वपूर्ण छलफल हुने बुझिएको छ।














