काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दैछ ।
प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले बिहान ११ बजेका लागि बैठक बोलाएका हुन् ।
बैठकमा सरकारका कामकारबाही र समसामयिक विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएका छन् ।
बैशाख २५, २०८३ शुक्रबार
काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दैछ ।
प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले बिहान ११ बजेका लागि बैठक बोलाएका हुन् ।
बैठकमा सरकारका कामकारबाही र समसामयिक विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएका छन् ।
प्रकाशित मिति : बैशाख २५, २०८३ शुक्रबार १० : १८ बजे