प्रतिनिधिसभा बैठक बस्दै, नीति तथा कार्यक्रममाथि छलफल हुने



काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।

बैठक दिउँसो एक बजे बस्दैछ ।

आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने जनाइएको छ ।

प्रकाशित मिति : बैशाख २९, २०८३ मंगलबार  ८ : १२ बजे