राष्ट्रपति पौडेल र सभामुख अर्यालबिच भेटवार्ता



काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख डोलप्रसाद अर्यालका बिचमा भेटवार्ता भएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा मंगलबार भेटवार्ता भएको हो ।

भेटमा समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।

प्रकाशित मिति : बैशाख २९, २०८३ मंगलबार  १ : १७ बजे