काठमाडौं । प्रतिनिधि सभाको बैठक सुरु भएको छ । आजको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफल सकिएपछि उठेका प्रश्नको अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जवाफ दिने कार्यसूची छ । प्रकाशित मिति : बैशाख ३०, २०८३ बुधबार ११ : ३८ बजे