महालेखा परीक्षकको ६३औँ वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस



काठमाडौँ । महालेखा परीक्षकको ६३ औँ वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरिएको छ ।

महालेखा परीक्षक तोयम रायाले आज शीतल निवास पुगेर प्रतिवेदन राष्ट्रपति समक्ष औपचारिक रूपमा पेस गरेका हुन् ।

प्रकाशित मिति : जेष्ठ १, २०८३ शुक्रबार  १ : १७ बजे