काठमाडौँ । श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले आज पनि प्रतिनिधिसभा बैठकमा प्लेकार्ड देखाएर विरोध गरेका छन् ।
जेठ ४ गतेदेखिका प्रतिनिधिसभाको बैठकमा उनले निरन्तर आफ्नो स्थानबाट उठेर प्लेकार्ड देखाउँदै आएका छन् ।
जेष्ठ ७, २०८३ बिहीबार

प्रकाशित मिति : जेष्ठ ७, २०८३ बिहीबार ११ : ४४ बजे