काठमाडौं । प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्न थालेका छन् ।
विपक्षीहरूले लगातार प्रधानमन्त्रीको माग गरिएको थियो ।
सो क्रममा प्रधानमन्त्री शाह आइतबारको बैठकमा उपस्थित भएका हुन् ।
जेष्ठ १७, २०८३ आईतबार
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्न थालेका छन् ।
विपक्षीहरूले लगातार प्रधानमन्त्रीको माग गरिएको थियो ।
सो क्रममा प्रधानमन्त्री शाह आइतबारको बैठकमा उपस्थित भएका हुन् ।
प्रकाशित मिति : जेष्ठ १७, २०८३ आईतबार १ : ४४ बजे