मन्त्रिपरिषद् बैठक बस्दै



काठमाडौं, जेठ २६ ।मन्त्रिपरिषद् बैठक आज (मंगलबार) बस्दै छ ।

बैठक बिहान ११ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने भएको हो ।

प्रकाशित मिति : जेष्ठ २६, २०८३ मंगलबार  १० : २० बजे