काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले गृहमन्त्रीमा पुनस् सुधन गुरुङलाई फर्काउने भएका छन् ।
स्रोतका अनुसार आजै ३ बजे शपथ हुने छ ।
शपथका लागि तयारी बस्नका लागि प्रधानमन्त्री कार्यालयबाट राष्ट्रपति कार्यालयमा तयारी बस्नका लागि भनिएको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्व गृहमन्त्री गुरुङ सम्बन्धमा अध्ययन तथा छानबिन गर्न बनेको समितिको प्रतिवेदन ग्रहण गर्ने निर्णय गरेसँगै उनको गृहमन्त्री बन्ने बाटो खुलेको हो ।














