काठमाडौं । प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीको अभिव्यक्तिबारे परराष्ट्रमन्त्री शिशिर खनालले जबाफ दिइरहेका छन्।
प्रधानमन्त्री बालेन शाहले जेठ १९ गते संसदको रोस्ट्रमबाट नेपालले पनि भारतको जमिन मिचेको रहेछ भनेका थिए।
प्रधानमन्त्रीको सो अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले संसद अवरूद्ध गर्दै आएका थिए।














