चितवन । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत बन्दसत्र अझै सुरु भएको छैन ।
सोमबार बिहान ८ः३० बजेदेखि बन्दसत्र सुरु गर्ने भनिएकोमा बिहान १०स्३० बजेसम्म बन्दसत्र सुरु नभएको हो ।
चियाखाजालगायत कारणले बन्दसत्र थाल्न ढिलाइ भएको पार्टी महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।














